पर्यटक गाइडहरूले पालना गर्नुपर्ने सेवा मापदण्ड र आचार संहिता सम्बन्धी दिशानिर्देश।
होटलहरूले पालना गर्नुपर्ने सेवा मापदण्ड र गुणस्तर सम्बन्धी दिशानिर्देश।
पर्यटकहरूको सुरक्षा सम्बन्धी जानकारी र अपराध नियन्त्रण सम्बन्धी दिशानिर्देश।
पर्यटकीय स्थलहरूमा स्वास्थ्य र स्वच्छता सम्बन्धी दिशानिर्देश।
साना तथा मझौला पर्यटन व्यवसाय सञ्चालन गर्ने सम्बन्धी दिशानिर्देश।
घरेलु पर्यटनलाई प्रवद्र्धन गर्ने सम्बन्धी दिशानिर्देश।